तपाईहरूले यो श्लोक सुन्नुभएको होला। सुख समृध्दिको कामना हिन्दु धर्मको मूल सार मध्ये हो। तर यस्तै खालको विचारलाई लिएर धेरैले येशूले दिनुभएको सुसमाचारलाई यहि श्लोक जस्तो बनाएर 'सुसमाचार' भन्दै प्रचार गरिरहेका छन् - "विश्वास गर्नुहोस्, निको हुनुहोस् र सुखी हुनुहोस् (विनिसु)।" "येशूमा विश्वास गर्नुहोस्, तपाईको सबै दुख हरण हुन्छ। तपाई धन र स्वास्थ्यले पूर्ण हुनुहुनेछ।"
कोभिड १९ जुन December 31, 2019 मा शुरू भयो। अहिले पनि संसार यसैको संकटबाट उत्रिन सकेको छैन। यस पछिको अहिलेको विश्व, अर्थिक संकट भएर गुज्रिरहेको छ। श्रीलंकामा भइरहेको डरलाग्दो अवस्था यसको उग्ररूप हो। नेपालमा पनि कति मानिसहरू त्यस्तै परिस्थिती अउने डरले बसिरहेका छन्। संसारभर कोरोना भाइरसको संक्रमणले सुसमाचार सम्बन्धी धेरै कुराहरू सिकाइरहेका छन्। यस्तो समयमा धन र प्रशन्नतालाई उद्देश्य बनाएर अहिलेको प्रशन्नताको सुसमाचारको (prosperity gospel) वास्तविकतालाई छर्लङ्ग पारिदिएको छ।
Thursday, July 21, 2022
समृध्दिको सुसमाचारप्रति कोरोना संकटको संकट
Subscribe to:
Posts (Atom)
-
उत्पतिको पुस्तकको बनोट उत्पतिको पुस्तक, सबैको लागी महत्वको विषय हो। यसका साथै सबैले यसला ई विज्ञानसँग तुलना गरेर पनि हेर्ने गर्दछ। प्राय ...
-
नयाँ करारका मानिसहरूका लागी पूरानो करार किन खाँचो छ? पूरानो करार “ मलार्इ नयाँ करार भए पुग्छ, पूरानो करारको खाँचो छैन ” भन्नेहरू पनि छन्।...
-
पूरानो करारमा भएका परमेश्वरका नामहरू बाइबलमा भएका हरेका व्यक्तिको नामहरू विशेष अर्थ बोकेको हुन्छ। नामहरू प्राय : विभिन्न घटनाहरू र ...