Monday, November 22, 2021

The Structure of Genesis| Mangal Bahadur Tamang

 उत्पतिको पुस्तकको बनोट

उत्पतिको पुस्तक, सबैको लागी महत्वको विषय हो। यसका साथै सबैले यसला विज्ञानसँग तुलना गरेर पनि हेर्ने गर्दछ। प्राय गरि पहिलो तीन अध्याय कि त अध्ययन नै गर्दैनन् कि त केवल यहि तीन अध्यायको अध्ययन गरेर बाँकी पुस्तकहरू अध्ययन गर्दैनन्। त्यसका विभिन्न कारणहरू मध्ये एक चाहीँ यसका कथाहरू कताबाट कतातिर बगिरहेको छ भन्ने शिलशिला थाहा नभएर पनि हो। त्यसका लागी, यहाँ उत्पतिका पुस्कको बनोट दिएको छु। यसले तपाहरूको उत्पतिको पुस्तक अध्ययनमा सहायता पुग्नेछ । 

उत्पतिको पुस्तकको बनोटला विषेश गरि दु तरिकाले हेर्न सकिन्छ। पहिलो चाहीँ यसमा १ देखी ११ अध्यायमा भएका चार मुख्य व्यक्तिहरू र चार मख्य घटनाहरू । त्यसै गरि दोस्रो पनि १२ देखि ५० अध्यायमा भएका चार मुख्य व्यक्तिहरू र चार मुख्य विषयहरू ।

  •  देखी ११ सम्मको बनोट

मुख्य चार घटनाहरू

                    
 तालिका नं !=!


मुख्य चार व्यक्तिहरू



         तालिका नं !=@


  • १२ देखी ५० सम्मको बनोट 

मुख्य चार घटनाहरू


तालिका नं !=#


मुख्य चार व्यक्तिहरू



तालिका नं !=$


उत्पतिको बनोटला हेर्ने दोस्रो तरिका चाहीँ यहाँ दिएका वंशावलीको धारमा हो। घरिघरि दोहोरिएका शब्द, वंशावली  यी नै हुन भन्ने बाइबलको खण्डको धारमा निम्नानुसार, उत्पतिको पुस्तकला विभाजन गरेर बुझ्न सकिन्छ। 

 

तालिका नं @
       
    सारा मानिस जातिको र परमेश्वरको बारेमा साँचो ज्ञान दिने, एकदमै धनि परमेश्वर र उहाँको बचन अध्ययन गरि शिषित हुनुहोस् । (प्रस्थानको पुस्तकको संरचना)






No comments:

Post a Comment