Wednesday, December 29, 2021

Ten plagues in Egypt and their gods, मिश्रमा आएका १० विपत्तिहरू | Mangal Bahadur Tamang

 


मिश्रमा आएका १० विपत्तिहरू

प्रस्थानको पुस्तक, एतिहासिक र इश्वरशास्त्रीय हिसाबले महत्व बोकेको पुस्तक हो। यसले उत्पतिको पुस्तकमा परमेश्वरले पुर्खाहरूलाई (अब्राहाम, इसाहाक, याकुब) दिनुभएको एकतर्फिय करारको सत्यताला जोड्ने काम गर्दछ। साथै, उहाँको यस प्रतिज्ञालाई पूरा गर्न परमेश्वरले कुन हदसम्म फूला प्रस्तुत गर्नुभयो भन्ने कुरा स्पष्ट देखिन्छ। यसको महत्वपूर्ण प्रस्तुतिकरणको शुरूवात, यहोवा परमेश्वरले मिश्र देशमा ल्याउनुभएको विपत्तिहरूबाट देखिन्छ। मिश्रका यी विपत्तिहरू केवल त्यहाँका फारोको विरूध्दमा थिएन। यसका साथै, त्यस देशका मानिसहरूले देवता भनेर पुजेका देवहरूका विरूध्द पनि थिए। हरेक विपत्तिहरू, मिश्रका देवहरूमाथी पनि प्रहार हो। त्यसकारण, विपत्तिहरूको अध्ययन गर्दा, त्यहाँका कुन देवहरू कुन विपत्तिहरूसँग सम्बन्धित छ भन्ने विषयमा अध्ययन गर्नु एकदमै सहयोगी हुन्छ। 

Source: Biblestudytools.com

यही यहि विपत्तिहरू र त्यससँग सम्बन्धित मिश्रका देवीदेवताहरूका नामहरू र कार्यहरू तलको तालिकामा दिएको छ।

मिश्रमा आएका १० विपत्तिहरू

यहोवा र फारो

यहोवा र मिश्रदेशका इश्वरहरू


सङ्ख्या

विपत्तिहरू

मिश्रदेशका देवहरू

टिप्पणीहरू

रगतको विपत्ति

प्रस्थान ७:१४-२५

हापी नील नदीको mत्मा

ख्नम नदीको संरक्षक

ओसिरिस उनको रक्तप्रवाह नदी

मिश्रीहरूले नक्कल गरेका

गोशेन पर्वतमा

माछाहरू मरेका

भ्यागुतोको विपत्ति

प्रस्थान ८:-१५


हापी      भ्यागुतकाको देवी

हेक        प्रजननसँग सम्बन्धित

मिश्रीहरूले नक्कल गरेका

गोशेन पर्वतमा

भुसुनाको विपत्ति

प्रस्थान ८:१६-१९

सेव पृथ्वी देव

नक्कल गर्न नसकेका

गोशेन पर्वतमा

परमेश्वरको औँलाद्वारा भएका

झीँगाको विपत्ति

प्रस्थान ८:२०-३२

उवातचित उडान देव

 

इस्राएली र मिश्री छुटाएका

इस्राएलीहरूमाथी कुनै विपत्ति अmउँदैन

गार्इबस्तुमा विपत्ति

प्रस्थान ९:-


प्ताह, म्नोस           साँढे, गोरू र

हाथोर, अमोन     गार्इ देव

सम्पतिमा असर

जीवजन्तुहरूको मृत्यु

खटिराको विपत्ति

प्रस्थान ९:-१२

सेखमेट महामारीको देवी


सेरापिस, इमहोतेप  चङ्रगार्इ देव

शरिरमाथी असर

मोशाको उपस्थितीमा रहन सक्दैन

असिनाको विपत्ति

प्रस्थान ९:१३-३५

नुत mकाश देव

अइसिस र सेत कृषि देव

शु वातावरण देव

इतिहासमा पहिलो पटक

फारोको पश्चाताप र पछि फेरी मन फेरेका

सलहको विपत्ति

प्रस्थान १०:-२०

सेरापिया   सलहबाट संरक्षक देव

फारोले सम्झौता गर्न चाहेका

सम्झौता इन्कार गरेका

फारोले फेरी पश्चाताप गरेका

अन्धकारको विपत्ति

प्रस्थान १०:२१-२९


रे, अमोन रे,अतेन, अतुम, होरेस  -सुर्य देव


तोत चन्द्र देव

मध्यदिनमा अन्धकार

गोशेन पर्वतमा उज्यालै

१०

जेठा जन्मेकाहरूमा विपत्ति

प्रस्थान १२:२९-३६

राजा, जनता र जन्तुहरूका जेठाको मृत्यु

सबै देवी देवताहरूको हार

निस्तार चाडको स्थापना

इस्राएलका जेठाहरू बचेका

सबै जेठाहरू परमेश्वरमा समर्पित

 

पढ्नुहोस् :  प्रस्थानको पुस्तकको रूपरेखा 

                पूरानो करारमा भएका परमेश्वरका नामहरू

No comments:

Post a Comment