Monday, December 6, 2021

The Structure of Exodus| Mangal Bahadur Tamang


प्रस्थानको पुस्तकको संरचना 



उत्पतिको पुस्तक पछाडी उने र उनै पर्ने पुस्तक भनेको प्रस्थान हो। उत्पतिकाे पुस्तकमा संसार र संसारमा भएका विभिन्न थोकहरूको उत्पति भएकाे कुरा उल्लेख गरेका पाइन्छ। त्यसको साथमा उत्पतिको पुस्तकमा परमेश्वरले ब्राहामसँग गर्नुभएको करारमा भएका तीन कुराहरू: जातीहरू, देश, र शिष यसका साथै उनिहरूद्वारा सारा संसार शिषित हुने, प्रतिज्ञा पूरा हुने शुरूवात चाहीँ प्रस्थानको पुस्तकले देखाउँदछ। यसैले पनि प्रस्थानको पुस्तक, उत्पतिको पुस्तकसँगै अध्ययन गर्नुपर्ने पुस्तक हो। (उत्पतिको पुस्तक अध्ययन गर्नको लागी, यसको बनोट वा संरचना हेर्नुहोस्।)


तर अरू पुरानो करारको पुस्तक झैँ, प्रस्थानको पुस्तक पनि प्राय जसोले अप्ठ्यारो मान्ने र त्यहाँका घटनाहरूसँग जोडिन नसक्ने भएकोले, यसको अध्ययन कमैले गर्दछन्। कति पटक यसको कारण हामीले पुस्तकको महत्व नबुझेको कारणले पनि यस्तो भएको हो। तर कति पटक सबै थाहा भएर पनि, पुस्तकको बनोट थाहा नभइ एकै पटक पढ्न शुरू गैदा पनि फुले के पढेको हो र ठूलो चित्रसँग यसको के सम्बन्ध छ भनि थाहा नहुँदा पनि बिचमै हराउने गर्दछ। त्यसै समस्याला मध्य नजर गर्दै, यहाँ प्रस्थानको पुस्तकको संरचनाला तालिकामा दिएको छु। यसले तपाइको बाइबल अध्ययनला मद्दत पुगोस्।

प्रस्थानको पुस्तकको संरचनाला  विभिन्न तरिकाले हेर्न सकिन्छ। पहिलो चाहीँ यसका मुख्य विषयला मात्र लिएर अध्ययन गर्न सकिन्छ। यसको बनावट यस्तो छ। 

 तालिका नं !

तर अझै पनि यस पुस्तकको संरचनाला
 अझै विस्तृत रूपमा हेर्न सकिन्छ। विस्तृत रूपमा हेर्दा, त्यहाँ भएका घटनाहरू, शिक्षाहरू, साथै अवस्थाहरूला अझ नजिकबाट नियाल्न सकिन्छ। यसो गर्दा, हामीले पुस्तकलाई अध्ययन गर्दा, अझै त्यसको स्पष्टता हाम्रो दीमागले लिँदछ। यसला यसरी हेर्न सकिन्छ।

 तालिका नं @
     

परमप्रभुको सत्यताको बचनमा बढ्दै जानुभएको होस्।



1 comment: