बाइबलका बनोटहरू
हिब्रु, ग्रीक, क्याथोलिक, र प्रोटेस्टेन्ट बाइबल
बाइबल के हो भनेर खाेज्दै जाने क्रममा हामीले बाइबलका विभिन्न संसोधनहरू र उल्थाहरू त प्रशस्त भेट्छाैँ। अझ अंग्रेजीमा त झन उल्था गरिएका धेरै थरिका बाइबलहरू भेट्छाैँ।
तर अझै चाखलाग्दो कुरा त के भने, हामीहरूले जब क्याथोलिक र प्रोेतेस्तेन्त बाइबलको बिच केही भिन्नता पाउँछाैँ, यसलार्इ बुझ्न कठिन पर्दछ। त्यसपछि अझै अध्ययन गर्दै जाँदा ग्रीक बाइबल (जुन मुख्य गरि हिब्रु बाइबलको ग्रीक उल्था हो, जसलार्इ सेप्तुजेन्त पनि भन्दछ) काे अस्तित्वको बारेमा पनि बुझ्न जरूरी हुन्छ । यस विषयमा यसपटक यी पुस्तकहरूमा रहेका संरचनाहरूलार्इ मात्र प्रस्तुत गर्दैछु। सम्भव भए, अागामी दिनहरूमा यसको विषयमा अझै चर्चा गर्नेछु। तपार्इहरूसँग भएका प्रस्नहरू सोध्न सक्नुहुनेछ। म जवाफ दिने कोशिष गर्नेछु।
तुलनात्मक
तालिका
पूरानो
करार
हिब्रु, ग्रीक, क्याथोलिक, र प्रोटेस्टेन्ट बाइबल
हिब्रु बाइबल |
सेप्तुजेन्त/ सत्तरीको पुस्तक |
क्याथोलिक बाइबल |
प्रोटेस्टेन्ट बाइबल |
पञ्च
पुस्तक |
पञ्च
पुस्तक |
पञ्च
पुस्तक |
पञ्च
पुस्तक |
उत्पती
प्रस्थान
लेवी गन्ती व्यवस्था |
उत्पती
प्रस्थान
लेवी गन्ती व्यवस्था |
उत्पती
प्रस्थान
लेवी गन्ती व्यवस्था |
उत्पती
प्रस्थान
लेवी गन्ती व्यवस्था |
अघिल्लो
अगमवक्ताहरू |
इतिहास |
इतिहास |
इतिहास |
यहोशू न्यायकर्ता शमूएल
(१ र २) राजा
(१ र २) |
यहोशू न्यायकर्ता रूथ १
राज्यहरू – १ शमूएल २
राज्यहरू – २ शमूएल ३
राज्यहरू – १ राजा ४
राज्यहरू– २ राजा १
सारांश – १ इतिहास २
सारांश – २ इतिहास १ एसद्रास २
एसद्रास – एज्रा–नहेम्याह एस्तर युदिथ तोबित १ मक्काबीहरू २ मक्काबीहरू ३ मक्काबीहरू ४ मक्काबीहरू |
यहोशू न्यायकर्ता रूथ १
शमूएल २
शमूएल १
राजा २
राजा १
इतिहास २
इतिहास एज्रा नहेम्याह तोबित एस्तर युदिथ १ मक्काबीहरू २ मक्काबीहरू |
यहोशू न्यायकर्ता रूथ १
शमूएल २
शमूएल १
राजा २
राजा १
इतिहास २
इतिहास |
पछिल्लो
अगमवक्ताहरू |
कविता |
बुध्दि
र कविता |
बुध्दि र कविता |
यशैया यर्मिया इजकिएल बाह्र होसे योएल आमोस ओबदिया योना मीका नहूम हबकूक सपन्याह हाग्गै जकरिया मलाकी |
भजनसंग्रह हितोपदेश
(उखानहरू) ओदेश उपदेशक श्रेष्ठगीत अय्यूब हितोपदेश
(Wisdom) एकलेसियास्टिकस सोलोमनको
भजनसंग्रह |
अय्यूब भजनसंग्रह हितोपदेश
उपदेशक श्रेष्ठगीत सोलोमनको बुध्दि सिराख (एक्लेसियास्तिकस) |
अय्यूब भजनसंग्रह हितोपदेश उपदेशक श्रेष्ठगीत |
लेखहरू |
अगमवाणीहरू |
अगमवाणीहरू |
ठूला अगमवक्ताहरू |
भजनसंग्रह अय्यूब हितोपदेश रूथ श्रेष्ठगीत उपदेशक विलाप एस्तर दानिएल एज्रा–नहेम्याह इतिहास
(१र२) |
बाह्र होसे योएल आमोस ओबदिया योना मीका नहूम हबकूक सपन्याह हाग्गै जकरिया मलाकी यशैया यर्मिया बारूख विलाप यर्मियाको पत्र इजकिएल सुसन्ना दानिएल बेल र ड्रागन |
यशैया यर्मिया विलाप बारूख इजकिएल दानिएल होसे योएल आमोस ओबदिया योना मीका नहूम हबकूक सपन्याह हाग्गै जकरिया मलाकी |
यशैया यर्मिया विलाप इजकिएल दानिएल |
|
|
|
साना
अगमवक्ताहरू |
|
|
|
होसे योएल आमोस ओबदिया योना मीका नहूम हबकूक सपन्याह हाग्गै जकरिया मलाकी |
No comments:
Post a Comment