Wednesday, June 14, 2023

१ युहन्नामा भएका १० आज्ञाहरू

 

बाइबलमा भएका सबै प्रकारका वचनहरू हामीहरूको लागी उत्तिकै महत्वको हुन्छ। तर

यहाँ भएका ज्ञाहरू हामीहरूको सुधारको लागी, त्मिक बृध्दिको लागी र सत्यतामा

जिउनको लागी अझ महत्वको हुन्छ। येसुको प्रिय चेला युहन्नाले लेख्नुभएको पहिलो पत्रमा

भएका यस्तै महत्वपूर्ण १० ज्ञाहरू छन्। यसलार्इ मनन गर्नुहोस र प्रार्थना सहित पालन

गर्नुहोस्। युहन्नाले चाहनुभएको जस्तो र येसुले भन्नुभएको जस्तो असल विश्वासी, ज्योतिको

विश्वासी र सत्यमा जिउने विश्वासी र चेला बन्नुहोस्।


१. संसारलाई वा संसारमा भएका कुनै पनि थोकलाई प्रेम नगर।:१५

२. जुन कुरा तिमीहरूले सुरुदेखि नै सुनेका छौ, त्‍यो तिमीहरूमा रहिरहोस्‌। :२४

३. यस अभिषेकले तिमीहरूलाई सिकाएबमोजिम ख्रीष्‍टमा रहिरहो।  :२७

४. उहाँमा रहिरहो। २:२८

५. हेर, पिताले हामीलाई कस्‍तो किसिमले प्रेम गर्नुभएको छ, कि हामी परमेश्‍वरका सन्‍तान भनी कहलिएकाहरू हौं, र साँच्‍चै हौं पनि।:

६. कुनै मानिसले तिमीहरूलाई छल्‍न नपाओस्‌। :

७. भाइ हो, संसारले तिमीहरूलाई घृणा गर्दा अचम्‍म नमान। :१३

८. जुनसुकै आत्‍मालाई विश्‍वास नगर। ४:

९. तर आत्‍माहरू परमेश्‍वरबाट आएका हुन्‌ कि होइनन्‌ भनेर तिनको जाँच गर। :

१०. आफू-आफूलाई मूर्तिहरूबाट जोगाएर राख। :२१