विश्वसन्दर्भमा इस्राएलको प्रमुख ऐतिहासिक घटनाहरू
बाइबल अध्ययनमा बाधा पुर्याउने वा जटिलता ल्याउने मुख्य कारणहरू मध्ये एक हुन् कुन घटना इतिहासको कुन कालखण्डमा घटेको हो भनेर थाहा गर्न नसक्नु। यसको समाधानको लागी हामीले शुरूको समय देखीको घटना क्रमलार्इ एकसाथ राखेर हेर्न सक्नुपर्दछ। यसैले यहाँ एक तालिका प्रस्तुत गरेको छु जसले मिती, इस्राएलको प्रमुख ऐतिहासिक घटना तथा समकालिन अन्तर्राष्टृिय सन्दर्भ संलग्न गरेको छु।
No comments:
Post a Comment