Monday, December 20, 2021

किसिम किसिमका ख्रिष्टमस, कसरी सहि तरिकाले मनाउने त? Mangal Bahadur Tamang

 

सानो बेलामा हामीले एउटा गीत गाउने गर्थ्यौं दशैं यो, खाउँला पिउँला, के गरि ल्याउँला, चोरी ल्याउँला, धत्त पापी म छुट्टै बसौंला। त्यसैला ख्रिष्टमसको सेरोफेरोमा पनि गाउन सकिन्छ।ख्रिष्टमस यो, खाउँला पिउँला, के गरि ल्याउँला, चोरि ल्याउँला, धत्त पापी म छुट्टै बसौंला। हाम्रो देशमा दशैं मनाए झैँ, ख्रिष्टमस चाहीँ संसार भर मनाउने पर्वमध्ये एक हो। अफ्रिका महादेश, अमेरिका, अनि एशिया लगायतका देशमहादेशमा पनि यो पर्व मनाउँदछ।


ख्रिष्टमसको उपलक्ष्यमा, तपाहरूला शुभकामना स्वरूप केही यस सम्बन्धी अत्यन्त महत्वपूर्ण प्रश्न र उत्तरहरूला लिएर एको छु। ज हामी, 'संसारभर मानिसहरू कसरी ख्रिष्टमस मान्छन् त?' भन्ने विषयला हेर्ने छौं। 

जसरी ख्रिष्मसला विभिन्न ठाउँमा मनाउँदछ, त्यसरी नै यसला विभिन्न तरिकाले मनाउँदछ। पहिलो चाहिँ, केवल एक विदाको पर्वको रूपमा मनाउँदछ। यतिखेर धेरैजसो देशमा सरकारी बिदा दिँदछ। त्यस समयमा कति मानिसहरू परिवार र अफन्तसँग भेट्ने गर्दछन्। बर्षभरि छुटेर बसेका परिवारको भेटघाट हुनेहुँदा, यसला पारिवारीक भेटघाट गर्ने पर्वको रूपमा पनि हेरिन्छन्।

त्यस्तै, अरूले चाहीँ ख्रिष्टमसला रमालो गर्ने, साथीभाहरूसँग भेटघाट गर्ने र मोजमस्ती गर्ने मोसमको रूपमा लिन्छन्। यतिखेर मानिसहरू पार्टी गर्ने, कन्सर्ट गर्ने, पिउने, खाने र बर्षभरि ब्यस्त भएर गर्न नभ्याएका सबै खालका मनका इच्छाहरू पूरा गर्ने गर्दछन्। त्यसै कारण, दुख लाग्दो कुरा के हो भने, ख्रिष्टमसमा नै धेरै दुर्घटनाहरू पनि हुने गर्दछ।


Source: Ceoworld magazine

त्यसबाहेक अरू चाहीँ यसला उपाहार साटासाट गर्ने चाडको रूपमा हेर्दछन्। परिवार भित्र बिशेषगरि नानीहरूले अफ्ना अमाबुबा बाट केही उपाहारको शा गरेका हुन्छन्। त्यस्तै गरि परिवारका अरू सदस्यहरू पनि उपाहारको पर्खाइमा बसेका हुन्छन्। साथमा मण्डलीका विश्वासी जनहरू, जवानहरू, अनि बालबालिकाहरू पनि उपाहार पाउन र दिनको लागी एकदम उत्साहित हुन्छन्। यसरी ख्रिष्मस कतिको लागी उपाहारको विषय बन्दछ।

अहिले संसार एक किसिमले साँघुरो हुँदै गइरहेको छ। एकले अर्काको बारेमा सजिलै जान्न र बुझ्न सकिन्छ। त्यसकारणले पनि ख्रिष्टमस मनाउनेहरूको वा उत्सव मनाउनेहरूको संख्या दिनदिनै बढिरहेका छन्। यसला एउटा फेसन कै रूपमा पनि मनाउँदछन्। यसो हुँदै गर्दाखेरी ख्रिष्टमस सबैको साझा चाडको रूपमा मनाउने चलन बढिरहेको छ। यसला ख्रिष्टीयन तरिकाले भन्दा पनि मानिसहरूले अफ्नै हिसाबले लिइराखेका छन्। शुरूवातमा भएका ख्रिष्टमसको अर्थला भुलेर, नयाँ रूपमा मनाएको देखिन्छ। अझै, नेपाल लगायतका अरू देशहरू जहाँ धार्मिक अभ्यासला ब्यक्तिगत हकअधिकारको रूपमा ब्याख्या गरेका छन् र देश फैमा निरपेक्ष र तटस्थ भएर बसेका छन्, ती देशहरूमा ख्रिष्टमस मनाउन सबैलाई स्वतन्त्रता छ। त्यसैले उनिहरू अरू देशहरूको नक्कल गर्न, रमाइलो गर्न र उपाहार अदन प्रदान गर्न पनि यस पर्वलाई धुमधामका साथ मनाउने गर्दछन्।

तर हामी जसले यसको तिहासिक जरोला बुझेका छौं, बाइबलिय सत्यताला ग्रहण गरेका छौं र यसको यथार्थता अनुकरण गरेका छौं, हामीले ख्रिष्टमसला सहि तरिकाले मनाउनुपर्दछ। साथै सकेसम्म, अरू मानिसहरूला पनि यसको सत्यता बुझाउने कोशिष गर्नुपर्दछ। यो हाम्रो जिम्मेवारी हो। मैले त्यही जिम्मेवारीला महशुस गरेर तपाईहरू समक्ष यो ख्रिष्टमस सम्बन्धीको श्रींखलाला लिएर एको छु। यसला अरू धेरै मानिसहरू जसला ख्रिष्टमसको उपाहार दिन चाहनुहुन्छ उहाँहरूसम्म पुर्याउनु भएर ख्रिष्टमसको शुभकामना दिन सक्नुहुन्छ।   




No comments:

Post a Comment